धवलागिरीका जनप्रतिनिधिको पहिलो प्राथमिकता स्वास्थ्य र सडक

विकल्प न्यूज/बेनी जेठ १० गते । धवलागिरी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले सडक र स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने निर्णय गरेका छन् । सपथग्रहण र पदवाहली कार्यक्रममा उनीहरुले पालिका भित्र रहेका दुर्गम वस्तीमा सडक सञ्जाल पु¥याउने र विकट भेगमा स्वास्थ्य इकाई मार्फत पालिका वासीलाई स्वास्थ्य सेवा प्रदान गर्ने पहिलो निर्णय गरेका हुन । औपचारिक रुपमा सोमबारदेखि … Continue reading धवलागिरीका जनप्रतिनिधिको पहिलो प्राथमिकता स्वास्थ्य र सडक